सानिमा बैंकको नेपाल- भारत रियल टाइम पिटुपी भुक्तानी सेवा सुरू
setopati.com · Sun Jul 05 06:18:02 GMT 2026
सानिमा बैंकले नेपाल क्लियरिङ हाउससॅंग सहकार्य गर्दै भारत-नेपाल रियल टाइम पर्सन टु पर्सन (पिटुपी) भुक्तानी सेवा सुरू गरेको छ।
जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविधा प्रदान गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)