मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छिन्नमस्तामा सौर्य सिँचाइ आयोजना सुरु

gorkhapatraonline.com · Thu May 21 01:03:14 GMT 2026

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ‘लोखरम–फुलकाही सौर्य सिँचाइ आयोजना’को शिलान्यास गरिएको छ ।

गाउँपालिकाको वडा नं. ५ स्थित लोखरमको फुलकाही चौरीमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बुधबार आयोजनाको शिलान्यास गर्नुभयो । शिलान्याससँगै आयोजनाअन्तर्गत बोरिङ गर्ने कामसमेत सुरु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)