मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झाडी फाँडेर फलफूल बगैँचा, ८० जनाले पाएका छन् रोजगारी

khabarhub.com · Fri Jun 05 05:10:59 GMT 2026

म्याग्दी – बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गरेका छन् । रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किबी र अकबरे खुर्सानीखेती गरेर हराभरा बनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)