मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुहबीको फोहोर प्रशोधन केन्द्रको स्तरवृद्धिसहित त्रिपक्षीय सम्झौता

deshsanchar.com · Mon Nov 10 17:10:20 GMT 2025

मोरङ – सुनसरीको दुहबी नगरपालिकाको निर्माणाधीन फोहोर प्रशोधन केन्द्रका लागि भारतीय सरकारले लगानी गर्ने भएको छ। सोमबार काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रम नेपाल सरकार, भारतीय दूतावास र दुहबीबीच त्रिपक्षीय सम्झौता भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)