मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

setopati.com · Sun Mar 10 00:30:39 GMT 2024

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्दैछ।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)