मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेवारिस बम विस्फोटमा दुवै हात गुमाए, द्वन्द्वपीडितको साथ जुटाए

ekantipur.com · Fri Aug 30 23:43:06 UTC 2024

काठमाडौँ — सुरेन्द्रबहादुर खत्रीलाई सुरुमा देख्ने जो पनि एकै पटक हर्ष र विस्मात्ले घेरिन पुग्छ । हँसिलो अनुहार र फुर्तिलो जीउमा देखिने ऊर्जा देख्दा जोसुकैको हृदय रमाउँछ । तर कुइनाभन्दा अलिक तलबाट बिलाएका उनका दुवै हातमा आँखा पर्दा हृदय खलबलिन्छ ।

असंख्य अपरिचितले उनलाई पहिलो भेटमै सोधेका छन्, ‘के भयो यस्तो, कसरी भयो यस्तो ?’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)