मधेसमा लेखा समूहका ७६ कर्मचारीको सरुवा, ‘एक कर्मचारी–एक कार्यालय’ नीति कडाइका साथ लागू
ratopati.com · Fri Aug 28 04:24:19 GMT 2026

रौतहट । मधेस प्रदेश सरकारले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको छ।
प्रदेश सरकार, अर्थ मन्त्रालयले आर्थिक सुशासन कायम गर्न, प्रशासनिक दक्षता बढाउन तथा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीको प्रभाव अन्त्य गर्ने उद्देश्यले लेखा समूहका ७६ जना लेखा अधिकृत तथा लेखापालको सरुवा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)