वार्ता टाेली र यातायात व्यवसायीबीच हस्ताक्षर, गण्डकी सरकारले मानेपछि आन्दाेलन फिर्ता
nepalpress.com · Mon Jun 02 17:53:17 GMT 2025

काठमाडौं । सरकारकाे वार्ता टाेली र यातायात व्यवसायीबीच सहमतिकाे हस्ताक्षर भएको छ । सोमबार भौतिक पूर्वाधार मन्त्रालयमा भएको वार्तामा सहमतिलाई गण्डकी प्रदेश सरकारले समर्थन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने भएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)