मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘हर्के हल्लार’ युट्युब ट्रेन्डिङमा

baahrakhari.com · Sat Jan 29 01:01:00 GMT 2022

काठमाडौं । हास्य टेलिश्रृंखला ‘हर्के हल्लार’ युट्युब ट्रेन्डिङमा आएको छ । दुईदिन अगाडि युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको यो टेलिश्रृंखला अहिले दुई नम्बरमा छ ।

कान्तिपुर टेलिभिजनको युट्युब च्यानलबाट अपलोड भएको यो टेलिश्रृंखला ५३३ भागमा आइपुग्दा पहिलोपटक युट्युब ट्रेन्डिङको एक नम्बरमा पुग्न सफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)