मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशसभा नियमावली संशोधन समिति गठन सम्बन्धी प्रस्ताव पारित

lokaantar.com · Mon Jul 31 00:57:54 GMT 2023

कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न आवश्यक भएकाले आइतवारको बैठकमा सो सम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)