हुम्लामा भिटामिन ए क्याप्सुलको कमी
deshsanchar.com · Mon Nov 10 17:15:40 GMT 2025

हुम्ला – हिमाली जिल्ला हुम्लामा भिटामिन ए क्याप्सुलको कमी भएको छ। यो क्याप्सुल खानेछ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको राष्ट्रिय लक्ष्य र गाउँपालिकाका अनुसार जिल्लाको लक्ष्यमा फरक भेटिएपछि भिटामिन ए क्याप्सुलको कमी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)