करण केसीको विष्फोटक ब्याटिङमा नेपालको नाटकीय जित
khabarhub.com · Mon Jun 02 18:03:19 GMT 2025
काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा नाटकीय जित हात पारेको छ । सोमबार साँझ सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)