मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी

lokaantar.com · Sun Nov 26 01:06:35 GMT 2023

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुलले एक/एक गोलको बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेलेका हुन् ।

खेलको २७ औं मिनेटमा अर्लिङ हाल्यान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेल सकिनुभन्दा १० मिनेटअघि मात्र लिभरपुलका लागि एलेक्जेन्डर अर्नोल्डले बराबरी गोल फर्काए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)