ग्लास्गोमा जुट्यो सहमति, तर अझै पहुँचमा छैन जलवायु संकट टार्ने लक्ष्य
deshsanchar.com · Sun Nov 14 01:03:05 GMT 2021
स्कट्ल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–२६ मा हरितगृह ग्यासको उत्सर्जन कटौति गर्ने तथा विश्वव्यापी तापमानवृद्धिको असर सामना गरिरहेका अतिकम विकसित तथा विकासशील देशरुलाई अनुकूलनसहितका लागि वित्तिय सहयोग गर्ने सहमति भएको छ ।
निर्धारित समयमा तयार भएको सम्झौताको ड्राफ्टमा विवाद भएपछि तोकिए भन्दा एक दिन ढिला गरी कोप–२६ मा सहमति भएको हो । खनिज इन्धनमा दिइँदै आएको सहुलियत अन्त्य गर्ने, विकासशील देशका लागि ‘क्राइसिस रेस्पोन्स फण्ड’ खडा गर्ने, वर्ष दिनमा उत्सर्जन ठूलो मात्रामा कटौति गर्ने नयाँ लक्ष्यसहित भेला हुने सहमति बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)