मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप लिग २: नेपालको ऐतिहासिक जित, १ विकेटले स्कटल्याण्ड स्तब्ध

ratopati.com · Mon Jun 02 18:18:00 GMT 2025

काठमाडाैं।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज डन्डीमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले स्तब्ध पार्दै ऐतिहासिक जित निकालेको छ।

स्कटल्याण्डले दिएको २९७ रनको विशाल लक्ष्य पछ्याउँदै नेपालले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै रोमाञ्चक जित दर्ता गर्यो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)