माघबाट सेवा शुल्क
gorkhapatraonline.com · Fri Jan 13 00:58:25 GMT 2023
चरीकोट समाचारदाता
चरीकोट, पुस २९ गते । गत सात वर्षदेखि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको पशुपति चौलागाईं स्मृति अस्पतालले आगामी माघ महिनाबाट सेवा शुल्क लिने भएको छ । दोलखा सदरमुकाम चरीकोटमा रहेको अस्पतालले सूचना जारी गर्दै माघ १ गतेबाट शुल्क लिने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)