खेलाडी पलायनको असर : लाओसविरुद्ध हम्मेहम्मे
onlinekhabar.com · Wed Mar 22 17:38:04 GMT 2023
८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसमाथि २(० को जित हासिल गरेको छ । तर यो नजिता हात पार्न नेपालले घरेलु मैदानमा निकै संघर्ष गर्नुपर्यो ।
नेपाल फुटबल पछिल्लो केहि महिनादेखि खेलाडी पलायनको समस्यासँग जुधिरहेको छ । राष्ट्रिय टिमबाट नियमित खेल्ने खेलाडीले समेत विदेशलाई गन्तब्य बनाउँदा राष्ट्रिय टिमको सन्तुलन विग्रिएको बुधबार दशरथ रंगशालामा भएको खेलमा प्रष्ट देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)