नेपाल लाइभ समाचार [२०७८ पुस १२]
nepallive.com · Mon Dec 27 17:03:00 GMT 2021
१. विद्रोह कि संविधान निर्माण भन्ने अन्योलले पार्टीलाई क्षति पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, ‘प्रचण्डको व्यक्तिगत सम्पत्ति जसरी प्रचण्डपथ स्थगन गर्नु गलत’रहेको स्वीकारोक्ति । (प्रचण्डको स्वीकारोक्ति)
२. (माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा प्रस्तुत दस्तावेजमाथि छलफलका लागि २५ वटा समूह, प्रज्ञा भवनदेखि पार्टी प्यालेससम्म छलफल हुने, बुधबार निष्कर्षसहित प्रस्तुतीकरण गरिने। (२५ समूहमा छलफल गर्दै माओवादी)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)