कोभिडको तेस्रो लहर आएपनि पुरानो मेडिकल कलेज तयारी अवस्थामा छ: डा. मनोहर प्रधान (भिडियोसहित)
lokaantar.com · Tue Sep 28 00:48:48 GMT 2021
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) आवासीय निर्देशक डा. मनोहर प्रधानले कोभिड १९ को तेस्रो लहर आएपनि आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् ।
उनले भने,'तेस्रो लहरमा बच्चामा बढी प्रभाव पार्छ कि भन्ने छ । हामी त्यही अनुसार तयारीमा छौं ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)