उपमेयर चढ्ने गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
setopati.com · Thu Jan 27 00:31:00 GMT 2022
झापाको मेचीनगर नगरपालिकाकी उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
उपमेयर मीना उप्रेती भने उक्त गाडीमा सवार थिइनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)