काजल अग्रवालदेखि तमन्नासम्म, यस्तो ७ साउथ अभिनेत्रीका अध्यायन
ratopati.com
पछिल्लो समय बलिउड भन्दा साउथ (दक्षिण भारतीय) फिल्मको ब्यवसाय राम्रो भइरुहेकोछ । त्यसैले पनि बलिउड स्टारको समेत साउथ फिल्म तर्फ आकर्षण बढ्दोछ । साउथमै पनि थुप्रै अभिनेता अभिनेत्री छन् ।
जसको फ्यान संसारभर देख्न सकिन्छ । साउथका अभिनेत्रीहरु लुक्सको अलवा अभिनयका माध्यमले फ्यानको ध्यान आफु तर्फ आकर्षण गर्न सफल छन् । अभिनयमा मात्र होइन, साउथ अभिनेत्री अध्यायनमा पनि अब्बल छन् । साउथका चर्चित ७ अभिनेत्रीको यस्तो छ अध्यायन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)