ललितपुर-१ मा नवराज सिलवालको अग्रता कायमै
setopati.com · Mon Nov 21 18:33:00 GMT 2022
ललितपुर क्षेत्र नम्बर १मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार नवराज सिलवाले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले ५३३७ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)