टी-ट्वान्टी विश्वकप नजिक नेपाल: निर्णायक खेलमा यूएईको सामना गर्दै
lokaantar.com · Fri Nov 03 00:20:53 GMT 2023
आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ । खेल बिहान-११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ ।
विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)