पर्यटन क्षेत्रलाई उठाउन आग्रह
gorkhapatraonline.com · Sat Apr 01 00:52:24 GMT 2023
सन्तोष सुवेदी
कास्की, चैत १८ गते । सरकारले ल्याएको सहुलियत, राहत तथा अनुदानका कार्यक्रमले पर्यटन क्षेत्रलाई माथि उठाउन नसकेको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन क्षेत्रलाई गतिशील बनाउन विशेष कार्यक्रम आवश्यक रहेको उहाँहरूले बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)