मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म राजा हुन्थेँ भने जनप्रतिनिधिसँग हात मिलाउँथेँ, तानाशाह बन्दा राजतन्त्रकाे स्थायित्व रहन्न (बीपीकाे अन्तर्वार्ता)

shilapatra.com · Mon Jul 24 00:39:35 GMT 2023

बीपी कोइरालासँगको यो अन्तर्वार्ता २०३७ सालमा मैले आफ्नै सम्पादनको पत्रिका परिस्थिति का लागि लिएको थिएँ । एउटा लामो रेकर्डेड अन्तर्वार्तामा मैले उनलाई धेरै कोणबाट प्रश्न गर्ने कोसिस गरेको थिएँ । त्यसको दुई वर्षपछि ६ साउन २०३९ बुधबारको दिन बीपीको निधन भयो ।

बैंककबाट उनलाई स्लाइन लगाएरै काठमाडौं ल्याइएको थियो । म जय बागेश्वरीस्थित उनको घरमा पुगेको थिएँ । डा. मृगेन्द्रराज पाण्डेसहित अरू दुई डाक्टर बीपीलाई हेर्न आएका थिए । म त्यहाँ हतारिँदै पुगेँ । किनकि, विगत दुई वर्षको अवधिमा हाम्रो एकदम आत्मीय सम्बन्ध बनेको थियो । बीपी मेरो नक्सालको घरमा बेलुकाको खाना खान पनि आउनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)