छानबिन समिति गठन माग
ekantipur.com · Mon Dec 25 01:13:28 GMT 2023
भैरहवा — डेडिकेटेड र ट्रंकलाइन बक्यौताको विवादमा परेका रूपन्देहीका झन्डै दुई दर्जन उद्योग सञ्चालकले डेडिकेटेड र ट्रंकलाइन बापतको भुक्तानी बक्यौता देखाई विद्युत् लाइन काट्न थाल्नु अन्यायपूर्ण व्यवहार भएको भन्दै समाधानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघले आइतबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनका लागि उद्योगका तर्फबाट कुनै पनि मागै नगरिएको र यसखालको विद्युत् पनि उपभोग नगरिएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)