मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू

ratopati.com · Mon Jun 02 20:13:00 GMT 2025

काठमाडौं। हज इस्लाम धर्मावलम्बीहरूको लागि सबैभन्दा पवित्र तीर्थयात्रा हो, जसको लागि हरेक वर्ष लाखौं मुस्लिमहरू साउदी अरबको मक्का शहर जान्छन्। हज संसारको सबैभन्दा ठूलो वार्षिक धार्मिक कार्यक्रमहरू मध्ये एक हो, जसमा विश्वभरका मुस्लिमहरू मक्का पुग्छन्।

यो इस्लामका पाँच स्तम्भहरू मध्ये एक हो र शारीरिक र आर्थिक रूपमा सक्षम प्रत्येक मुस्लिमले आफ्नो जीवनकालमा कम्तिमा एक पटक हज गर्नु पर्ने मान्यता रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)