बढ्यो सुन–चाँदीको मूल्य
merolifestyle.com · Sun Nov 13 06:15:09 GMT 2022
आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा छ सय रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार तीन रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)