परिवारले आस नमार्दै सरकार हतारियो शोक–बिदा घोषणा गर्न
ukaalo.com · Sun Jan 15 21:36:26 GMT 2023
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको ९ एन एनसी एटीआर ७२ जहाज अवतरणका लागि अनुमति पाइसकेपछि १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलनजिकै सेती नदीको खोँचमा दुर्घटनामा पर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)