दुर्लभ खनिज पदार्थको आपूर्ति शृंखलाको विविधीकरण गर्ने जापानको पहल
clickmandu.com · Sun Jul 05 06:36:27 GMT 2026

एजेन्सी । दोस्रो विश्वयुद्धपछिको करिब ८० वर्षदेखि जापानले कडा नियम पालना गर्दै आएको थियो जसअन्तर्गत उसले आफ्नो सेनालाई सीमित राख्ने, हतियार निर्यातबाट टाढै रहने र कुनै पनि सैन्य गठबन्धनको केन्द्रमा नबस्ने गरिरहेको थियो ।
तर, अहिले आएर जापानले दशकौं पुरानो शान्तिवादी नीतिलाई औपचारिक रूपमा परिवर्तन गरेको छ । जापानले भारतसँग रक्षा उत्पादनदेखि लिएर दुर्लभ खनिज पदार्थसम्मको क्षेत्रमा नयाँ रणनीतिक साझेदारीको घोषणा गरेको छ । त्यसलाई विश्व राजनीतिमा ठूलो हलचलका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)