पहिलो एकदिवसीयमा क्रिकेटमा पाकिस्तान विजयी, कप्तान बाबरको शतक
ekagaj.com · Sat Apr 03 00:43:43 GMT 2021
काठमाडौँ : कप्तान बाबर अजामले शतक बनाएपछि दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । सेन्चुरिएनमा अफ्रिकाले दिएको २७४ रनको मध्यम लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर निर्धारित ५० रनमा नै भेट्टायो ।
पाकिस्तानलाई जिताउन कप्तान बाबर अजामले १०३ रनको शतकीय पारी खेले । १०४ बल खेलेका आजामले १७ चौकाको मद्दतमा शतक बनाएका हुन् । यस्तै इमाम उल हकले ७० रनको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)