प्रम बालेनको खल्तीमा सेना, प्रहरी गुप्तचर विभाग, कानुनी मान्यता दिँदै
bishowkhabar.com · Sun Jul 05 06:38:55 GMT 2026

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई कानुनी आधार दिन सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्ने भएको छ ।
सरकारले कार्यविभाजन नियमावली, २०८३ मार्फत गृह मन्त्रालयअन्तर्गत रहेको विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ