मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नीरफूलको शनिबारको व्यापार उत्साह जनक

ratopati.com · Sun Jun 11 06:31:00 GMT 2023

काठमाडौं । शुक्रबार २६ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन सुरु भएको चर्चित अभिनेता दयाहाङ राईको अभिनित चलचित्र ‘नीरफूल’को माउथ पब्लिसिटीका कारण व्यबसायले राम्रो पिकअप लिएको छ ।

फिल्मलाई गोविन्द शाही र मनोज राठीले बितरण गरेका हुन् । यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)