कांग्रेस महाधिवेशन : कास्कीका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनिए सभापति
pahilopost.com · Fri Nov 19 17:06:04 GMT 2021
पोखरा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका प्रदेशसभा निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ। कास्कीमा क्षेत्र नम्बर १ (क) र (ख), क्षेत्र २ (क) र (ख), क्षेत्र नम्बर ३ (क) र (ख) गरी ६ वटा निर्वाचन क्षेत्र छन्।
कास्की क्षेत्र नम्बर १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका छन्। आज भएको अधिवेशनमा उनले प्रतिस्पर्धी मुराहरी कोइरालालाई पराजित गरेका हुन्। सुवेदीले २ सय २६ मत ल्याउँदा कोइरालाले २ सय ९ मत पाएका छन्। यस्तै, क्षेत्र नम्बर १ (ख)मा अर्जुन गुरुङ र कृष्णप्रसाद कोइरालाबीच प्रतिस्पर्धा चलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)