मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या

ratopati.com · Mon Jun 02 20:58:00 GMT 2025

चितवन। यहाँको माडीस्थित अयोध्याधामको आफ्नै नाममा जग्गा नहुँदा सरकारी बजेट विनियोजन गरी विकास निर्माण गर्न कठिन भएको छ । विसं २०७७ असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीले घोषणा गरे लगत्तै विसं २०७८ साल वैशाख ८ गते मूर्ति प्रतिस्थापन गरिएको थियो । मूर्ति प्रतिस्थापन भएपछि धाम विकासका लागि बजेट माग गरिए पनि आफ्नै जग्गा नहुँदा विनियोजनमा समस्या भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)