मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

५६ वर्षअघि जिप गुडेका ठाउँमा ट्याक्टर गुड्न गा-हो

rajdhanidaily.com · Thu Apr 06 23:16:06 GMT 2023

उदयपुर । उदयपुरको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढीमा ५६ वर्षअघि जिप गुड्थ्यो । जतिबेला अन्य भेगका मान्छेका लागि सवारीसाधन कस्तो हुन्छ ? समेत थाहा थिएन । २०२३ सालमै जिप कुदेको ठाउँमा अहिले ट्याक्टर पनि सजिलोसँग गुड्दैनभन्दा अचम्म लाग्छ । यथार्थ यही हो ।

यो ठाउँमा २०२३ सालमै पहिलोपटक जिप पुगेको थियो । सदरमुकाम भएको बेला पहिलोपटक सप्तरीको फत्तेपुर, गाईघाट, नेपालटार, सिराहाको गोदार, त्रिवेणी, अम्टाई, रिस्कु हुँदै त्यहाँ जिप पु¥याइएको थियो । उदयपुरगढीमा मोटर पुगेको गाडी पुगेको ५६ वर्ष बितिसक्दा समेत सडक बन्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)