मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’

ratopati.com · Mon Jun 02 21:14:00 GMT 2025

काठमाडौँ। रक्षामन्त्री मानवीर राईले नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली सेना र भारतीय सेनाको सहभागितामा सञ्चालन भएको नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण–२०२५ को सोमबार जङ्गी अड्डामा आयोजित झण्डा हस्तान्तरण समारोहमा उनले सो आरोहणले दुई राष्ट्रका सेनाबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत गर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)