कांग्रेसका सुदूर सभापति बलायर भन्छन् - सरकारकाे नेतृत्वमा कांग्रेस हुनु जस-अपजस ओलीलाई नै जान्छ
nepallive.com · Mon Mar 28 17:00:00 GMT 2022
काठमाडौं– नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सरकारकाे नेतृत्वमा कांग्रेस हुनुको सम्पूर्ण जस-अपजस नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताएका छन्।
सोमबार राति अबेर बलायरले सामाजिक सञ्जालमार्फत् अहिले कांग्रेस नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कारण भन्दा पनि एमाले अध्यक्ष ओलीका कारण नेतृत्वमा रहेको बताएका हुन्। उनले कांग्रेस वर्तमान गठबन्धनका दलहरुप्रति सदास्यता राखेपनि मिलेर स्थानिय तहको निवार्चनमा जान नहुने तर्क अगाडि सारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
