कङ्गोमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० पुग्यो
nepalviews.com · Sun May 07 16:39:47 GMT 2023
कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)