संसारकै अनौठो होटल, जहाँ न पर्खाल छ न छत
merolifestyle.com · Sat Nov 05 08:44:00 GMT 2022
संसारभर लाखौँ होटलहरू छन् जसको एक दिनको भाडाले कसैको होस उडाउन सक्छ। किनभने यी होटल हरूले आफ्ना ग्राहकहरूलाई यस्तो सुविधा दिन्छन्, जुन सबैले कल्पना पनि गर्न सक्दैनन्। यी होटलका भवनहरू अग्लो र विलासी छन्। तर आज हामी तपाईँलाई एउटा यस्तो होटलको बारेमा बताउन गइरहेका छौँ जसलाई संसारकै सबैभन्दा अनौठो होटेल भनिन्छ । किनभने यो होटलमा न पर्खाल छ न छत। पक्कै पनि तपाईँलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ र सोचिरहनु भएको छ कि यस्तो होटेल पनि हुन्छ होला ? तर यो कुरा एकदम सत्य हो किनभने स्विट्जरल्याण्डमा एउटा मात्र यस्तो होटल छ। जसलाई नल स्टर्न होटल भनेर चिनिन्छ।
न छत, न पर्खाल, न बाथरूमको सुविधा
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)