मुम्बई माथि काेलकाताकाे जित, प्लेअफमा पुग्ने सम्भावना कायमै
arthasansar.com
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । बुधबार भएको खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको हो ।
इडेन गार्डेन्समा मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । उसका लागि मसिन पाण्ड्याले सार्वधिक ४५ रनको योगदान दिए । त्यस्तै रोभन पावेलले ४० रनको पारी खेले । मुम्बइका लागि कोबिन बोसले सर्वाधिक ३ विकेट लिए । त्यस्तै दिपक चाहर, जसप्रित बुम्रा र एएम गजानफरले समान एक एक विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)