मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य

ratopati.com · Mon Jun 02 21:25:00 GMT 2025

बनियानी। झापाका कृषकले सरकारले निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य पाएका छैनन् ।

सरकारले गत फागुनमा आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको थियो । झापाका कृषकले प्रतिक्विन्टल रु एक हजार ७५० मा चैते धान बेचिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)