विश्वकपको तालिकाप्रति स्कालोनी असन्तुष्ट, आराम चाहिने बेला झन् कम समय दिइएको गुनासो
nepalpress.com · Sun Jul 05 06:43:08 GMT 2026
काठमाडौं। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले जारी फिफा विश्वकपको खेल तालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
केप भर्डमाथि अतिरिक्त समयमा ३–२ को कठिन जित निकालेपछि उनले टोलीलाई पर्याप्त आरामको समय नदिइएको भन्दै प्रतियोगिताको तालिकामाथि प्रश्न उठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)