विमानस्थल अध्यागमनकै कर्मचारी सुन तस्करीमा संलग्न
nayapatrikadaily.com · Sun Feb 27 00:27:00 GMT 2022
भिजिट भिसादेखि सुन तस्करीसम्म सेटिङ
एकपछि अर्काे सुरक्षा त्रुटि बाहिरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी नै सुन तस्करीमा संलग्न भएको खुलेको छ । एक किलो एक सय ६५ ग्राम सुन तस्करी गराउँदै गर्दा प्रहरीले अध्यागमन कार्यालयका नासु लक्ष्मण गुरागाईंलाई शुक्रबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)