पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा कर्फ्यु हट्यो
Ujyaaloonline.com · Thu Feb 22 00:53:18 GMT 2024
काठमाण्डाै - पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।
वीरगञ्जमा अवस्था सामान्य हुँदै गएकाले गएराति १० बजेदेखि कर्फ्यु पूर्ण रुपमा हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)