काबुल विस्फोट : मृतकको संख्या ४० पुग्यो (भिडिओ)
nepalkhabar.com · Thu Aug 26 17:08:51 GMT 2021
अफगानिस्तानको काबुलस्थित विमानस्थलनजिक बिहीबार भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काबुलस्थित हामिद कारजाई विमानस्थलनजिक लगातार दुईपटक भएका विस्फोटमा १२० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आकलन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)