धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोल्ने कार्य सुस्त !
thahakhabar.com
धनगढी : धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोल्ने कार्य सुस्त गतिमा भइरहेको छ। सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीको हाटखोलीदेखि डोटीको सलेनासम्म ट्रयाक खोल्न २०७४ सालमा ३० महिनाको अवधि राखेर विभिन्न प्याकेजमा सम्झौता गरिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन।
२०७४ वैशाख ४ गते सम्झौता भएको कैलालीको हाटखोलीदेखि ओझेनासम्मको २० दशमलव ५ किलोमिटर सडक निर्माणको काम अझै सम्पन्न भएको छैन। ३० महिनाभित्र ट्रयाक खोलिसक्ने गरि काम सुरू भएपनि अहिलेसम्म १७ किलोमिटर मात्र ट्रयाक खोलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)