किन आउँदैछ स्वतन्त्रको उभार ? अब नेपालमा स्वतन्त्रको उभार आएको हो त ?
nepalghatana.com · Wed Jun 22 17:17:00 GMT 2022
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका केही महत्वपूर्ण पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारहरु विजयी भए । देशको राजधानी रहेको काठमाडौँ महानगरपालिका, पूर्वको धरान उपमहानगरपालिका र पश्चिमको धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा बाजी मारे ।
त्यसपछि प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी चलिरहँदा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या दिनदिनै बढिरहेको छ । यसले अब नेपालमा स्वतन्त्रको उभार आएको हो त भन्ने प्रश्न उब्जाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)