अमेरिकाले गर्यो राष्ट्रसंघीय अधिकारी फ्रान्सेस्का अल्बानिजमाथिको प्रतिबन्ध फुकुवा
nepalviews.com · Thu May 21 01:34:31 GMT 2026

एजेन्सी । अमेरिकाले प्यालेस्टाइनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघकी मानवअधिकार विशेषज्ञ फ्रान्सेस्का अल्बानिजलाई आफ्नो प्रतिबन्धित व्यक्तिको सूचीबाट हटाएको छ । अमेरिकी ट्रेजरी विभागको वेबसाइटमा सार्वजनिक विवरण अनुसार, एक संघीय न्यायाधीशले अल्बानिजमाथिको प्रतिबन्धलाई अस्थायी रूपमा रोक्न आदेश दिएको एक सातापछि अमेरिकाले यो कदम चालेको हो ।
अदालतको आदेश र प्रतिबन्ध फुकुवाको कारणअमेरिकी जिल्ला न्यायाधीश रिचर्ड लियोनले गत मे १३ मा ट्रम्प प्रशासनले अल्बानिजको स्वतन्त्र अभिव्यक्ति (वाक स्वतन्त्रता) को अधिकार उल्लंघन गरेको ठहर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)