एसिया कप : बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सुपर ४ मा
nepallive.com · Tue Aug 30 17:58:00 GMT 2022
काठमाडौं - अफगानिस्तानले युएईमा जारी एसिया कप २०२२ क्रिकेटमा लगातार दोस्रो जितसहित सुपर ४ मा स्थान बनाएको छ।
मंगलबार राति सम्पन्न खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तानले सुपर ४ मा स्थान बनाएको हो।बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानस्तानले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)